चीनमा राष्ट्रिय दिवस मनाईदा हङकङमा प्रदर्शन

एजेन्सी, १४ असोज । आज चीनमा राष्ट्रिय दिवस मनाईदैछ । चीनमा कम्युनिष्ट शासन सुरु भएको ७० वर्ष पुगेको अवसरमा वार्षिकोत्सव मनाईदैछ । चीन प्रशासित हङकङकी कार्यकारी प्रमुख क्यारी लाम २ सयभन्दा बढी प्रतिनिधिको नेतृत्व गर्दै चीनको वार्षिकोत्सव समारोहमा भाग लिन पुगेकी छिन् ।

तर चीनले ७० औं वार्षिकोत्सव मनाइरहँदा हङकङका नागरिकले भने विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले चिनियाँ राष्ट्रिय दिवसलाई राष्ट्रिय शोकको रुपमा व्याख्या गरेका छन् ।

१४ आश्विन २०७६, मंगलवार १४:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..