जम्मु काश्मिरका चुनाव हुँदै

बिबिसी, दिल्ली, १३ असोज । भारतले जम्मु काश्मीरमा पहिलोपटक चुनाव गराउने भएको छ । संविधानको धारा ३७० खारेज पछि भारतले आगामी अक्टोबर २४ मा जम्मु काश्मिरमा चुनाव गराउने भएको हो । जम्मु काश्मीरका मुख्य चुनाव अधिकारी शैलेन्द्र कुमारले ब्लक डेभलपमेन्ट काउन्सिलको चुनाव गराउने जानकारी दिएको बिबिसीले लेखेको छ ।

पहिलो चरणमा २६ हजार ६२९ पञ्च र सरपञ्च तथा ३१० ब्लक डेभलपमेन्ट काउन्सिलका चेयरपर्सनको चुनाव हुनेछ । प्रदेशका २२ जिल्लामा जिल्ला विकास बोर्डका चेयरपर्सन पनि चुनिनेछन् । यसभन्दा अघि नोभेम्बर २०१८ मा जम्मु काश्मीरमा पञ्चायतको चुनाव भएको थियो ।

१३ आश्विन २०७६, सोमबार १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..