टेनिसमा कमल थापालाई दोहोरो उपाधी

पोखरा, ८ असोज । राप्रपाका अध्यक्ष कमल थापाले पोखरामा भएको टेनिस प्रतियोगीतामा दोहोरो उपाधि जितेका छन् । नेपालका भेट्रान टेनिस खेलाडी मानिने थापाले ५५ वर्षमाथिको उमेर समूहमा एकल र युगल जोडीको उपाधि जितेका हुन् ।

भारतीय खेलाडी सन्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा हराउँदै एकल उपाधि जितेका हुन् । युगलतर्फ पनि थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई हराएको छ ।

८ आश्विन २०७६, बुधबार १५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..

नेपाल बन्यो एभिसी च्याम्पियन, महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक

ढाका, २८ कार्तिक । एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले उचालेको छ । नेपाली..

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द..