एनआरएनएको अध्यक्षका लागि कुमार पन्तद्वारा उम्मेद्वारी घोषणा

काठमाडौँ, ३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्तले औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत पन्तले सन् २०१९–२०२१ कार्यकालको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

पन्तले संघको संरचना, प्रशासन, संघको आन्तरिक व्यवस्थापन र स्वदेशमा एनआएरएनको लगानीसहित मतदानको अधिकारका विषयमा केन्द्रित रहेर आफ्नो योजना प्रस्तुत गरेका छन् । उनले ‘भिजन २०२०’को योजना नै आफ्नो मूल नारा र एजेण्डा रहेको बताएका छन् ।

हाल पन्त एनआरएनएको अन्तराष्ट्रिय उपाध्यक्षको दोस्रो कार्यकालमा छन् ।

३ आश्विन २०७६, शुक्रबार १३:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..