एनआरएनएको अध्यक्षका लागि कुमार पन्तले उम्मेदवारी घोषणा गर्दै

काठमाडौँ, ३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन् । आज काठमाडौँमा सन् २०१९–२०२१ कार्यकालको अध्यक्षका लागि पन्तले उम्मेदवारी घोषणा गर्ने भएका हुन् । कार्यक्रममा एनआरएनए आइसीसीसहित अन्य व्यक्तिहरुको उपस्थिति रहने जानाईएको छ ।

अध्यक्षका आकांक्षी पन्तले यो पटक खासगरी संघको संरचना, प्रशाशन, संघको आन्तरिक व्यवस्थापनमा केन्द्रित रहेर आफ्नो योजना प्रस्तुत गर्नेछन् । पन्त एनआरएनएको अन्तराष्ट्रिय उपाध्यक्षको दोस्रो कार्यकालमा छन् ।

३ आश्विन २०७६, शुक्रबार ०९:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..