वायुसेवा सञ्चालक संघ भन्छ,‘मन्त्री भट्टराईमाथिको दुर्व्यबहार गलत’

निरोज कुमार थापा, काठमाडौँ, ३० भदौ । वायुसेवा सञ्चालक संघ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बुद्ध एयरको उडानमार्फत गत शनिबार नेपालगञ्जबाट काठमाडौँ आउन लाग्दा मन्त्रीले जहाजलाई कुराएको भन्दै सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहीसहित केही यात्रुले मन्त्री भट्टराईमाथि गालीगलौज गरेका थिए ।

दिनभरको कार्यब्यस्तताको बाबजुत पनि पूर्व सूचना दिएर केही समय मात्रै ढिला गरि विमानमा पुगेका मन्त्रीमाथि दुर्व्यबहार हुनु दुर्भाग्यपूर्ण रहेको संघको ठहर छ । उक्त हुलहुज्जत अन्तराष्ट्रिय मान्यता र नेपालकै पनि उड्ययन सुरक्षा नियमावलीमा भएको प्रावधान विपरित रहेको भन्दै संघका प्रवक्त योगराज कँडेल शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा आपत्ति जनाईएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

३० भाद्र २०७६, सोमबार ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन तयार भएको छ । सरकारले..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..