फर्निचर एक्स्पो सकियो, ८१ हजारद्वारा अवलोकन

काठमाडौँ, ३० भदौ । फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्धेश्यले आयोजना भएको सातौं संस्करणको फर्निचर एक्स्पो सकिएको छ । ५ दिन सम्म चलेको एक्स्पोमा ८१ हजारले अवलोकन गरेका छन् ।

एक्स्पोमा आयोजना गरिएको रक्तदान कार्यक्रममार्फत ११३ प्रिन्ट ब्लड समेत संकलन भएको छ ।

नेपालफर्निचर तथा फर्निसिगं संघको आयोजनामा भएको एक्स्पोले आगामी वर्षका लागि तथ उर्जा मिलेको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । आगामी वर्षहरुमा आधुनिक उत्पादनहरुलाई समेट्दै एक्स्पोलाई निरन्तरता दिइने उनको भनाई छ ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी ब्राण्डहरु राखिएका थिए ।

३० भाद्र २०७६, सोमबार ०९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘एनआरएनए’मा चुनावी रौनक, १२ पदमा ४२ जना निर्वाचित हुँदै

काठमाडौँ, २७ असोज । गैरआबासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारबाट सुरु हुँदैछ । सम्मलेनमा ४२ जना उम्मेदवारहरु..

कांग्रेसको चियापानमा पुगेर प्रधानमन्त्रीले भने, ‘देउवा जीसँग ४५ वर्ष पुरानो सम्बन्ध छ’

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसका सभापति..

चिनियाँ राष्ट्रपति सी स्वदेश फीर्ता

काठमाडौँ, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका..

चिनियाँ राष्ट्रपति सी र नेकपाका नेताहरुबीच भेटवार्ता

काठमाडौँ, २६ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ दल नेकपाका शिर्ष नेताहरुबीच..

सीको कार्यतालिकाः नेकपाका नेताहरूसँग सामूहिक भेटदेखि द्विपक्षीय वार्तासम्म

निरोज कुमार थापा, काठमाडौँ, २६ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज सत्तारुढ नेकपाका..