पत्रकार बनेर अन्तरवार्ता लिन पुगेका व्यक्तिले ‘डिन’लाई मसि छ्यापेर भागे

काठमाडौँ, २९ भदौ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा. जगदीश प्रसाद अग्रवाललाई एक व्यक्तिले मसि छ्यापेका छन् । आइतबार दिउँसो २ बजे अन्तर्वार्ता आफू पत्रकार भएको भन्दै अन्तरवार्ता लिन कार्यालयमा पुगेका व्यक्तिले मसी छ्यापेर भागेका हुन् ।

‘दुईतीन दिनदेखि नेपाल टाइम्सको पत्रकार भनेर समय मागेको थिए’ अग्रवालले भने, ‘आज दिउँसो २ बजे समय दिएको थिएँ । मेरो कार्यलयमा छिर्नासाथ केही नबोली मसी छ्यापेर भाग्यो ।’

२९ भाद्र २०७६, आईतवार १८:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका रुपमा विकसित भएको..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..

कोरोनाका कारण नेपाल बाहिर १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित

लण्डन, १८ जेठ । कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ ।..