निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज पनि घट्यो

निरोज कुमार थापा, काठमाडौँ, २९ भदौ । आज आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबार ७० हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ रुपैयाँले घटेर ७० हजार २ मा किनबेच भईरहेको जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलाको ८४० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १८५ र प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५९ हजार ९३० रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ७२० रुपैयाँ तोकिएको छ ।

२९ भाद्र २०७६, आईतवार १४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘एनआरएनए’मा चुनावी रौनक, १२ पदमा ४२ जना निर्वाचित हुँदै

काठमाडौँ, २७ असोज । गैरआबासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारबाट सुरु हुँदैछ । सम्मलेनमा ४२ जना उम्मेदवारहरु..

कांग्रेसको चियापानमा पुगेर प्रधानमन्त्रीले भने, ‘देउवा जीसँग ४५ वर्ष पुरानो सम्बन्ध छ’

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसका सभापति..

चिनियाँ राष्ट्रपति सी स्वदेश फीर्ता

काठमाडौँ, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका..

चिनियाँ राष्ट्रपति सी र नेकपाका नेताहरुबीच भेटवार्ता

काठमाडौँ, २६ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ दल नेकपाका शिर्ष नेताहरुबीच..

सीको कार्यतालिकाः नेकपाका नेताहरूसँग सामूहिक भेटदेखि द्विपक्षीय वार्तासम्म

निरोज कुमार थापा, काठमाडौँ, २६ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज सत्तारुढ नेकपाका..