कांग्रेस सांसदको कटाक्ष,‘नेपाल प्रहरीको नाम फेरेर नेकपा प्रहरी राखौँ’

काठमाडौँ, २९ भदौ । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले नेपाल प्रहरीको कार्यकौशलता र क्षमतामाथि नै प्रश्न उठाएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद डा. अमरेश सिंहले नेपाली कांग्रेसका नेता कार्यकर्ता नेकपाबाट कुटिदा नजिकै भएको प्रहरी रमिते बनेको आरोप लगाए ।

भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणमा घटनास्थलमै रहेको प्रहरीले केही गर्न नसकेको भन्दै उनले आपत्ति जनाए । सांसद डा. सिंहले कटाक्ष गर्दै नेपाल प्रहरीको नाम फेर्न सरकारलाई भने । ‘नेपाल प्रहरीको नाम अब नेकपा प्रहरी राखौँ’ उनले भने ।

२९ भाद्र २०७६, आईतवार १४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..

काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को..