कांग्रेसको तरुण दलमा भाडभैलो, अध्यक्ष र महासचिवद्वारा एक अर्कालाई कारबाही

निरोज कुमार थापा, काठमाडौँ, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको युवक संगठन ‘नेपाल तरुण दल’मा भाडभैलो देखिएको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई कारवाही गरेको पत्र सार्वजनिक गरेलगत्तै महासचिव शाहीले उल्टै बस्नेतलाई नै कारवाही गरेको पत्र सार्वजनिक गरेका छन् ।

तरुण दलको विधानमा के उल्लेख छ भन्ने विषय बाहिर नआएपनि महासचिवले अध्यक्षलाई साधारण सदस्य समेत नरहेगरि कारबाही गरेको पत्र सार्वजनिक हुनुलाई आश्चर्यका साथ हेरिएको छ । सयमै महाधिवेशन नहुँदा काङ्ग्रेसका भातृसंस्थामा सधैँ किचलो हुने गरेको छ ।

२९ भाद्र २०७६, आईतवार १०:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..