साउदीका तेल प्रशोधनस्थलमा ड्रोन आक्रमण

एजेन्सी, २९ भदौ । साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमण भएको छ । साउदीको राजधानी रियादबाट करिब तीन सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने अबकाइक र कुरिसस्थित तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको हो ।

साउदी सुरक्षा टोलीले बिहानैदेखि आगो निभाउन सुरु गरेका थिए । यमनको हुथी समूहले सो आक्रमणको जिम्मा लिएको छ । यमनस्थित हुथी समूहका प्रवक्ता याहा सारेअले आक्रमणमा १० वटा ड्रोन प्रयोग गरिएको बताए । आगामी दिनमा थप आक्रमण गर्ने उनले चेतावनी दिए ।

२९ भाद्र २०७६, आईतवार ०९:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..