निरन्तर ओरालो लाग्दै सुनचाँदीको भाउ

काठमाडौँ, २७ भदौ । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघा अनुसार बिहिबार तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ शुक्रबार २ सयले घटेर ७० हजार ६ सयमा झरेको छ ।

आज तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी ५ रुपैयाँले घटेर ८७० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० र प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६० हजार २७५ रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपैयाँ तोकिएको छ ।

२७ भाद्र २०७६, शुक्रबार १५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..

काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को..