सिपिएलमा चम्किए सन्दीप

काठमाडौँ, २६ भदौ । क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली स्पिनर सन्दिप लामिछानेले लोभलाग्दो प्रदर्शन गरेका छन् । बिहिबार भएको खेलमा बार्बेडोस ट्राईडेन्टसबाट खेलेका सन्दीप म्यान अफ द म्याच घोषित भएका हुन् ।

उनले नेभिस पेट्रिएट्सविरूद्ध ४ ओभरमा २२ रन खर्चदै ३ विकेट लिएका हुन् ।

टस हारेर पहिले ब्याटिंग गर्दै बार्बेडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८६ रनको जोडेको थियो थियो । जवाफमा १८७ रनको लक्ष्य पछ्याउन आएको सेन्ट किट्स २० ओभरमा ९ विकेट गुमाएर १६८ रन सिमित भयो ।

१८ रनले खेल जित्दा सन्दिपले शाम्राह ब्रुक्स, लौरी इभान्स र कार्लोस ब्राथवेटको विकेट लिएका हुन् ।

२६ भाद्र २०७६, बिहीबार ११:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘एनआरएनए’मा चुनावी रौनक, १२ पदमा ४२ जना निर्वाचित हुँदै

काठमाडौँ, २७ असोज । गैरआबासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारबाट सुरु हुँदैछ । सम्मलेनमा ४२ जना उम्मेदवारहरु..

कांग्रेसको चियापानमा पुगेर प्रधानमन्त्रीले भने, ‘देउवा जीसँग ४५ वर्ष पुरानो सम्बन्ध छ’

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसका सभापति..

चिनियाँ राष्ट्रपति सी स्वदेश फीर्ता

काठमाडौँ, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका..

चिनियाँ राष्ट्रपति सी र नेकपाका नेताहरुबीच भेटवार्ता

काठमाडौँ, २६ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ दल नेकपाका शिर्ष नेताहरुबीच..

सीको कार्यतालिकाः नेकपाका नेताहरूसँग सामूहिक भेटदेखि द्विपक्षीय वार्तासम्म

निरोज कुमार थापा, काठमाडौँ, २६ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज सत्तारुढ नेकपाका..