एनआरएनए साउदी अरबको अध्यक्षमा तेज बहादुर थापा

साउदी, २१ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको अध्यक्षमा तेज बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । संघको ७ औँ अधिवेशनले वरिष्ठ उपाध्यक्षमा धुव्र कुमार रिजाल, उपाध्यक्षहरुमा विशाल कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ र भोला नाथ पौडेल, महासचिवमा उमेश भट्टराई, कोषाध्यक्षमा सन्तोष लुइँटेल, सहकोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ, महिला संयोजकमा रविना अर्याल र युवा संयोजकमा राज कुमार श्रेष्ठलाई चयन गरेको छ ।

एक उपाध्यक्ष र एक सहकोषाध्यक्षको पद भने रिक्त छ ।

अधिवेशनमा आइसिसीको तर्फबाट अध्यक्षको उम्मेदवार कुमार पन्त सहभागि थिए । उनले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउँदै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।

२१ भाद्र २०७६, शनिबार १२:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..