‘भद्रगोल’ आजदेखि फेरि प्रशारणमा

काठमाडौँ, २० भदौ । केही समय प्रशारण रोकिएको हास्य टेलिश्रृखला ‘भद्रगोल’ आजदेखि फेरि प्रशारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुाने भद्रगोल नयाँ कथावस्तुका साथ आउन लागेको हो ।

भद्रगोलको यसअघिको टिममा नयाँ सदस्य समेत देखिने छन् । नक्कली बाबुराम भट्टराई बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो । ज्योती काफ्ले र बाहुन डनका भुमिका रहेका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्न लागेका हुन् । काफ्ले भद्रगोलमा मङ्गल थाडुको भूमिकामा छन् ।

२० भाद्र २०७६, शुक्रबार १३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट फर्किएका ३१ वर्षीय..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..