नरेन्द्र शाहीको अध्यक्षतामा एनआरएनए फ्रान्सको नया कार्यसमिति चयन

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्समा नरेन्द्र शाहीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएको छ ।
अध्यक्षमा निर्वाचित शाही निवर्तमान समितिका महसचिव रहेका थिए । व्र्ष २०१९/२१ का लागि गठित समितिको उपाध्यक्ष गिता खनाल थापा, उपाध्यक्ष अम्मर बहादुर भण्डारी ,महासचिव मिन बहादुर श्रेष्ठ, सचिव राजु खप्तडी बस्नेत, कोषाध्यक्ष लाल सोडारी चन्द,सह–कोषाध्यक्ष संगिता तिमिल्सिना पौडेल,महिला संयोजक मिलि कोइराला,युवा संयोजक दिलिप गुरुङ,सदस्यहरुमा अशोक कुंवर, कमल काफ्ले, सुर्य बहादुर क्षेत्री र उदय राज पाण्डे रहेका छन् । त्यस्तैं फ्रान्सवाट आइसिसी सदस्यमा पान कुमारी मल्ल पारु निर्वाचित भएका छन् ।

५ भाद्र २०७६, बिहीबार ०५:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..