एनआरएनए अमेरिकाको प्रवक्ता र दश सल्लाहकार मनोनित

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको प्रवक्तामा नेपाल तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टराई मनोनित भएका छन् ।
आइतवार बसेको एनआरएनए अमेरिकाको कन्फ्रेन्स कल वैठकले भट्टराईलाई प्रवक्तामा मनोनित गरेको हो । मनोनित हुनुअघि नेपाल तरुण दल अमेरिकाको अध्यक्ष पदवाट भट्टराईले राजिनामा दिएका थिए ।
यसैगरी दश जना सल्लाहकार समेत मनोनित गरिएको छ । सल्लाहकारमा मनोनित हुनेहरुमा न्यूयोर्कका श्यामकाजी गुरुङ, म्यासाच्युटका डा.दिन बन्धु भट्ट, क्यालिफोर्नियाका ईश्वर सापकोटा, कोलोराडोका जगन्नाथ गौतम, विन्किन्सीनका लाल काफ्ले, कनसासका हरीहर पौडेल, नर्थ क्यारोलिनाका डा. हरीहर भट्टराई, न्यू जर्सीका शतेन्द्र शाह, टेक्ससका संकेश्वर सुवेदी र भर्जिनियाका गोविन्द सुवेदी रहेका छन् । वैठक संघका अध्यक्ष सुनील साहको अध्यक्षतामा बसेको थियो ।

२८ श्रावण २०७६, मंगलवार ०४:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..