अपरिचित नम्बरबाट आएको फोन नउठाउन प्राधिकरणको आग्रह

निरोज कुमार थापा, काठमाडौँ, ९ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले नचिनेको नम्बरबाट आउने फोन नउठान प्रयोगकर्तालाई आग्रह गरेको छ । विदेशी नम्बरबाट मिस्ड कल आउने गरेपछि प्राधिकरणले सूचना निकालेरै त्यस्तो फोन नउठाउन र कल ब्याक नगर्न भनेको छ ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई यस्तो समस्या समाधान गर्नेतर्फ ध्यान दिन पनि दिर्नेशन दिएको छ ।

९ श्रावण २०७६, बिहीबार ०९:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट फर्किएका ३१ वर्षीय..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..