अजेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

ब्राजिल, १८ असार । ब्राजिल १२ बर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरे ।
खेलको १९ औं मिनेटमा ब्राजिलका लागि जेसुसले गोल गर्दै अग्रता दिलाए । ब्राजिलले ७१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गरे ।
ब्राजिल सन् २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।
१८ असार २०७६, बुधबार १०:२४ मा प्रकाशित
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

सागः महिला क्रिकेटमा नेपाललाई काश्य पदक २१ मंसिर २०७६, शनिबार १४:०२

नेपाली क्रिकेटले सागमा स्वर्ण जित्ने सपना सक्यो २१ मंसिर २०७६, शनिबार १३:५२

सागः क्रिकेटमा माल्दिभ्समाथि नेपालको फराकिलो जित २० मंसिर २०७६, शुक्रबार १७:१०

सावित्राले बनाईन ऐतिहासिक रेकर्ड १९ मंसिर २०७६, बिहीबार १५:०६

साग क्रिकेटः नेपालसँग हार्यो भुटान १९ मंसिर २०७६, बिहीबार १२:३५

कप्तान मल्लको सतकीय पारीसँगै नेपालले बनायो हालसम्मै बढी रन १९ मंसिर २०७६, बिहीबार १०:३५

केडिया अपहरणमुक्त , नेपाल ल्याउने क्रमजारी
१६ जेष्ठ २०७३, आईतवार २३:५६
साहित्यकार नकुल सिलवालद्वारा आत्महत्या
१७ जेष्ठ २०७३, सोमबार ००:००
गैर आवासीय नेपालीको दोहोरो नागरिकताको हक समाप्त, नेपालमा रहेको पैत्रिक सम्पति असुरक्षित
२ चैत्र २०७५, शनिबार ०१:३०Email Subscription
विशेष
सबै
उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’
काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका छन् । सीमा बचाऔं..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’
काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..
हाइब्रिड गाडीको भन्सार छुट खारेज
निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ..
प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल
निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले..