कोपा अमेरिकाः अर्जेन्टिनालाई कतारको चुनौती,‘हामी मेस्सीसँग फोटो खिच्न आएका होइनौँ’

ब्राजिल, ८ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको समहु बीको अन्तिम खेलमा अर्जेन्टिना र कतार भिड्दैछन् । दुवै टोली एकअर्कालाई हराएर क्वाटरफाइनल प्रवेश गर्न चाहान्छन् । दुई खेलबाट १–१ अंक मात्र जोडेका दुवैटोलीका लागि अन्तिम खेल जित्नैपर्ने दबाब छ ।
आगन्तुक टोली कतार उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई हराएर इतिहास रच्ने दाउमा हुनेछ । खेलअघि आयोजित पत्रकार सम्मेलनमा कतारका प्रशिक्षक फेलिक्स सान्चेजले अर्जेन्टिनालाई चुनौती दिदै ‘हामी ब्राजिलमा प्रतिस्पर्धा गर्न आएका हौं, न की लियोनल मेस्सीसँग तस्विर खिचाउन,’ भनेका छन् ।
सान्चेज बार्सिलोनाका पूर्वप्रशिक्षक हुन् । उनी सन् १९९६ देखि २००६ सम्म बार्सिलोनाका प्रशिक्षक थिए । मेस्सीलाई रोक्न कठिन हुने भएपनि आफुसँग स्पष्ट रणनीति रहेको उनको भनाई छ ।
८ असार २०७६, आईतवार १४:२१ मा प्रकाशित
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

पोखरा प्रिमीयर लिग छोडेर अष्ट्रेलिया हिडे सन्दीप २६ मंसिर २०७६, बिहीबार १४:२३

पीपिएलका लागि काठमाडौँले भित्र्यायो ३ भारतीय खेलाडी २६ मंसिर २०७६, बिहीबार १२:२८

सागमा विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए ‘सरप्राइज’ पुरस्कार २५ मंसिर २०७६, बुधबार १६:३७

साग फुटबलमा नेपालले जित्यो स्वर्ण २४ मंसिर २०७६, मंगलवार १७:१७

भारतसँग हारेपछि महिला फुटबलका प्रशिक्षकले दिए राजीनामा २३ मंसिर २०७६, सोमबार १६:२२

साग क्रिकेटमा नेपाललाई काँस्य पदक २३ मंसिर २०७६, सोमबार १२:३१

केडिया अपहरणमुक्त , नेपाल ल्याउने क्रमजारी
१६ जेष्ठ २०७३, आईतवार २३:५६
साहित्यकार नकुल सिलवालद्वारा आत्महत्या
१७ जेष्ठ २०७३, सोमबार ००:००
गैर आवासीय नेपालीको दोहोरो नागरिकताको हक समाप्त, नेपालमा रहेको पैत्रिक सम्पति असुरक्षित
२ चैत्र २०७५, शनिबार ०१:३०Email Subscription
विशेष
सबै
भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन
काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’
काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..
चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान
काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..
विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै
काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..