डोरिस डेको ९७ वर्षको उमेरमा निधन

लस एन्जलस, ३० बैशाख (एएफपी) – प्रसिद्ध अमेरिकी कलाकार डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले स्थापना गरेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा क्यालिफोर्नियास्थित आफ्नै निवासमा डोरिसको निधन भएको हो ।
डोरिस डे एनिमल फाउन्डेसन स्थापना गरेकी डोरिसलाई पछिल्लो समय न्यूमोनियाको सङ्क्रमण देखिएको थियो । उनी जीवजन्तुको अधिकारका क्षेत्रमा पनि चर्चित थिइन् ।
आफ्नो करिअरको उच्च स्थितिमा रहँदा उनी हलिउडकी सर्वाधिक चर्चित नायिका थिइन् । उनले धेरैवटा प्रतिष्ठित पुरस्कार समेत जितेकी थिइन् ।
डोरिसले सन् १९४८ देखि १९६८ सम्म झण्डै ४० वटा फिल्ममा अभिनय गरेकी थिइन् ।
३० बैशाख २०७६, सोमबार २२:३६ मा प्रकाशित
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

‘भ्वाइस अफ नेपाल’को उपाधी राम लिम्बुलाई २२ मंसिर २०७६, आईतवार १२:२०

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित ९ मंसिर २०७६, सोमबार ११:४२

लोक तथा दोहरी गीत प्रतिष्ठानमा १० पदाधिकारी निर्विरोध ८ मंसिर २०७६, आईतवार १२:२१

गोविन्दालाई के को हैसियतमा विमानस्थलको अति विशिष्ट कक्षमा किन राखियो ? २१ कार्तिक २०७६, बिहीबार १४:२२

कुमारी हल भोलीबाट बन्द १७ कार्तिक २०७६, आईतवार १६:०१

आधुनिक देउसीः सरकारसँग ‘विकास र समृद्धि’को दक्षिणा माग ९ कार्तिक २०७६, शनिबार १४:०१

केडिया अपहरणमुक्त , नेपाल ल्याउने क्रमजारी
१६ जेष्ठ २०७३, आईतवार २३:५६
साहित्यकार नकुल सिलवालद्वारा आत्महत्या
१७ जेष्ठ २०७३, सोमबार ००:००
गैर आवासीय नेपालीको दोहोरो नागरिकताको हक समाप्त, नेपालमा रहेको पैत्रिक सम्पति असुरक्षित
२ चैत्र २०७५, शनिबार ०१:३०Email Subscription
विशेष
सबै
विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै
काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले..

नेपाल छिर्यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना
काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..
बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान
काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल..
किन ओरालो लाग्दैछ सुनको भाउ ?
निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..