सर्वज्ञ वाग्लेको पुनर्वासदेखि अमेरिकासम्मको साहित्यिक यात्रा

सन्फ्रान्सिस्को । सर्वज्ञ वाग्ले अन्तर्राष्ट्रिय सुदुर पश्चिमेली समाजका प्रथम उपाध्यक्ष तथा लेखक हुन्। तनहुँमा जन्मिएका वाग्लेको बालापन महेन्द्रनगरको पुनर्वासमा वित्यो । त्यहीबाट औपचारिक अध्ययन पुरा गरेका वाग्लेले कैलालीबाट बिएसम्मको अध्ययन पुरा गरेका थिए।

केही समयको काठमाडौँ बसाइपछि द्धन्द्धको समयमा अमेरिका पुगेका वाग्ले काठमाडौँको बसाइमा क्यासिनोमा काम गरेका थिए। क्यासिनोमा काम गर्दा चुवाडेलाई देखेर मनमा उब्जिएको हुटहुडीपछि उनले त्यसको अध्ययन गरेर लेखन यात्रा तय गरेका थिए।

एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर समेत रहेर काम गरेका वाग्लेको जन्म २०१६ चैत २० गते भएको थियो। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातक गरेका सर्वज्ञको काठमाडौं क्यासिनोमा गरेको कामले जूवाको महाभारत र त्यसको चातुर्यको अध्ययनपछि अमेरिका टेक्सासमा पनि नेपाली भाषामा जूवाका निबन्ध लेख्न प्रेरणा मिलेको बताउछन्।

उनका प्रकाशित कृति हुन् : जूवाघर (हास्य व्यङ्ग्य सङ्ग्रह २०६८), क्यासिनो कथा सङ्ग्रह २०६९ हुन्।

११ मंसिर २०७४, सोमबार ०३:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..