‘इशारा’ को नयाँ प्रोमो रिलिज

काठमाडौ । सिनेमा ‘इशारा’ ले आफ्नो रिलिज डेट नजिकिदै गर्दा आफ्नो प्रचार प्रसारलाई तीब्र पारेको छ । यसै सिलसिलामा ‘इशारा’ ले आफ्नो नयाँ प्रोमो मेरो सिनेमा मार्फत सार्वजनिक गरेको छ । यो प्रोमो भोलिदेखि सिनेमा हलहरुमा पनि देखाइने जानकारी निर्देशक सविर श्रेष्ठले दिएका हुन् । ‘इशारा’ मा रेखा थापा, उत्तम प्रधान, भुपेन चन्द र स्वयंम निर्मात्री उमा बेबीको मुख्य भूमिका रहेको छ ।

२८ असार २०६९, बिहीबार २१:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..