“राजनीति”

मान्छेहरुको भिडमा म, एउटा मान्छे खोजिरहेछु
पबित्र भाव राख्ने को छ, यहाँ, नेता खोजिरहेछु ।
राजनीति गरोस् तर, उसमा रत्तिभर स्वार्थ नहोस्
माया गरोस् देशको सदा, हरेश कहिल्यै नखाओस् ।।

झुठ्को खेति नगरोस्, रहोस् सत्यमा अडिग सदा
प्रेम पूर्वक जिवन बाँच्ने, होस् उसमा त्यो पुरा कला ।
गरोस् निस्वार्थ कर्म जहिले, होस् कर्मपथमा उ पहिला
जनविस्वास नै बल हो, लाग सत्कर्ममा नगरी राशलिला ।।

राजनीति फोहरी खेल हो भन्छन्, जो छन् सज्जन ज्ञानी
बाँड्छन्, सपना सधै भरी ती, जनता केबल दुःखमा, जानी ।
जब चुनाव आउछ, भाषण मिठा ती, जनता झुक्याउने ।
आफ्नो स्वार्थ पुरा गरी, लियौ लक्ष देशलाई मक्याउने ।

रिसराग त्याग, अंगाल निस्वार्थ भाव, हुनेछौ महान तिमी
नदेऊ टुट्न भरोसा जनको, जनकै बलका नेता हौ तिमी
ईक्षा, आकांक्षा जो जे छ जनको, बुझ्याछौ तिमीले पनि ।
लाग्नेछ जनको दुःख तिमीलाई, गर्यौ मुलुकमा घात, भनि ।।

(हरिप्रसाद पाण्डेले कविता मार्फत देशको अस्थिर र नैतिकहीन राजनीति प्रति असतुष्टि व्यक्त गर्नु भएको छ)

१६ श्रावण २०७४, सोमबार २२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..