भर्जिनिया राज्यको फेयर फ्याक्स काउन्टीका नेपाली भाषी विद्यार्थीहरुले मातृ भाषा पढ्न चाहेमा थप क्रेडिट पाउने

भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत फेयर फ्याक्स काउन्टीका नेपाली भाषी विद्यार्थीहरुले मातृ भाषा पढ्न चाहेमा थप क्रेडिट पाउने भएका छन । फेयर फ्याक्स काउन्टीले तोकेको २६ भाषामा नेपाली भाषा समाबेस गरिए पछि नेपाली भाषी विद्यार्थीहरुले यस्तो अवशर पाउने भएका हुन् । यसका लागी विश्व भाषा योग्यता परिक्षा मार्फत आफ्नो मातृ भाषामा योग्य रहेका विद्यार्थीको अनुभब छ र क्षमता निर्धारण गरि थप क्रेडिट प्रदान गरिनेछ ।

यस कार्यक्रम अन्तर्गत मातृभाषा पढ्ने बिद्यार्थीले थप दुई क्रेडिट अङ्क प्राप्त गर्ने सक्ने छन । फेयर फ्याक्स काउन्टीले तोकेको विश्व भाषाहरूको अनिबार्यतामा यस क्रेडिट अङ्कको प्राप्तीले उच्च शिक्षा अध्ययनका लागी समेत सहयोगी हुनेह्च । उच्च शिक्षा अध्ययनका लागी तीन क्रेडिट अङ्क आवस्यक पर्दछ । फेयर फ्याक्स काउन्टीमा अध्ययनरत ग्रेड ७ देखी ग्रेड १२ सम्मका बिद्यार्थीहरु यस कार्यक्रमका लागी योग्य हुनेछन । यसका लागी तोकिएका २६ भाषाहरु मध्य मातृ भाषा समाबेश भएको हुनु पर्नेछ र यस निर्णय संगै तोकिएको २६ भाषामा नेपाली भाषा समेत समावेस भएको छ ।

१५ मंसिर २०७३, बुधबार ०८:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..