डा. सुशिला महर्जन एल्सभाएर अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

वाशिंगटन डिसी । नेपाली छोरी डा. सुशिला महर्जन विकासोन्मुख देशका युवा महिला बैज्ञानिकलाई प्रदान गरिने एल्सभाएर अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएकी छिन् । विकासोन्मुख देशका युवा महिला बैज्ञानिकलाई प्रदान गरिने उक्त अन्तरास्ट्रिय पुरस्कार ग्रहण गर्न डा. सुशिला महर्जन अमेरिका आइपुगेकी छिन् । आज वाशिंगटन डिसीमा आयोजना हुने समारोहमा डा महर्जनले पुरस्कार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

२९ माघ २०७२, शुक्रबार २३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..