मलेसियामा मुना थापा मगरले मच्चाईन सांगीतिक धमाका

प्रदिप पंगेनी, मलेसिया । चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा आयोजित कार्यक्रममा नेपालकी चर्चित लोक गायिका मुना थापा मगरले सांगीतिक धमाका मच्चाएकी छिन ।

न्यु इयर कन्सर्ट २०१६ मलेसियाको ३ ठाउमा तारिकमा सुरु भएको छ । जोहोरबारु स्थित न्यु योर्क होटेलमा आज भएको कार्यक्रममा मुना थापा मगरसंगै दर्शक नाचेका छन । पहिलेको बर्ष भन्दा नि अहिले धेरै फरक र राम्रो भएको उपस्थित दर्सकले बताए ।

अब भोलि कुलुवाङ प्राइम सिटि होटेल ८ तारिक र मुहार ट्रेडर्स होटेल ९ तारिक हुने कार्यक्रम संयोजक सुबास गोर्खालीले जानकारी गराए । अहिले नेपाली कलाकार टोलिहरुले मलेशियाको विभिन्न शहरमा धमाका मच्चाई रहेका छन् ।

राष्ट्रिय कलाकारहरु लोक गायिका मुना थापा मगर, लोक गायक प्रकाश कटूवाल, आधुनिक गायक हेमन्त शर्मा, नायिका तथा मोडेल रन्जिता गुरुङको साथमा हास्य बिधाका चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) छन्, भने साथमा गायकद्वय बिन्दु दर्लामी मगरको सम्योजकमा रहेको ईन्टरटेनमैन ग्रुपको बेजोड प्रस्तुति रहेको छ । कार्यक्रम फेब्रुअरी ९ गतेसम्म हुनेछ ।

२५ माघ २०७२, सोमबार ००:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..