एनआरएन अस्ट्रेलिया र चीनद्वारा सरकारलाई औषधि प्रदान

काठमाडौँ, २४ माघ । चीन र अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीले मातृभूमिका अस्पतालहरुमा उत्पन्न जीवन रक्षक औषधिको अभाव घटाउन औषधि एवम् औषधिजन्य सामग्री सहयोग गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ चीन र अष्ट्रेलियाको तर्फबाट रु एक करोड ६० लाख बराबरको औषधि सरकारलाई हस्तान्तरण गरिएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापालाई सङ्घको चीन र अष्ट्रेलिया च्याप्टरका प्रतिनिधिले परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा जीवन रक्षक औषधिजन्य सामग्री हस्तान्तरण गरे । यसअघि पनि सङ्घले रु एक करोड भन्दा बढी मूल्यको औषधि सरकारलाई प्रदान गरेको थियो ।

२५ माघ २०७२, सोमबार ००:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..