अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

सानफ्रान्सिको । गत बर्ष ग्लोवल फिल्म फेस्टीभलमा अहम भूमिका निर्वाह गर्ने तथा नेपाली कलाकारलाई समेत पहिलो पटक सहभागी दिलाउने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई अमेरिकाको सानफ्रान्सिकोमा सामुदायिक सेवा पुरस्कार २०१६ बाट सम्मान गरिएको छ । अमेरिकन ईण्डियन पत्रिका सांझी सोच तथा ग्लोवल पञ्जाव टिभी च्यानलको तेस्रो वार्षिकोत्वसको उपलक्ष्यमा समुदायमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्ने क्रममा थापा लाई सम्मानित गरिएको हो भने उनि नेपाली मुलका सम्मानित हुने पहिलो व्यक्ति भएका छन् ​।​ उक्त पत्रिकाका सम्पादकले थापाले नेपाली समुदायका लागि मात्रै नभई अन्य मुलुकका बिभिन्न समुदायका गरेको योगदान बारे थापाको मुक्त कण्ठले प्रसंसा गरेका थिए ।

२२ माघ २०७२, शुक्रबार २३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..