प्राध्यापक सुवेदी अन्तराष्ट्रिय जर्नलको सम्पादकीय बोर्ड अध्यक्षमा चयन

लण्डन । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा सुर्य सुवेदी अन्तर्राष्ट्रिय कानुनका लागि क्याम्ब्रिज विश्वविद्यालयबाट प्रकाशन हुन एक जर्नलको अध्यक्षमा चयन भएका छन् । प्रोफेशर सुवेदीलाई एशिएन सोसाइटी अफ इन्टरनेसनल लको हालै बैंककमा सम्पन्न सधारणसभाले अध्यक्षमा निर्वाचित गरेको जनाएको छ ।
विश्वमै प्रतिष्ठित मानिने सो जर्नलको सम्पादकीय बोर्डको अध्यक्षको जिम्मेवारी समाल्ने भएका छन् । क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशन हुने एशिएन जर्नल अफ इन्टरनेसनल ल मा प्राध्यापक सुवेदीले अब सम्पादकीय समुहको नेतृत्व गर्नेछन ।
अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सूर्य सुवेदी प्रतिष्ठित लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन्। वेलायत सरकारका सल्लाहकार समूहमा रहेर काम गरिसकेका उनी अन्तर्राष्ट्रिय कानुन निर्माणाका लागि विश्वकै प्रतिष्ठित इन्स्टिच्युट अफ इन्टरनेशनल ल को पूर्ण स्थायी सदस्य पनि हुन्।

१३ माघ २०७२, बुधबार २३:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..