प्रवासी नेपाली मञ्च पोर्चुगलको चौथो अधिवेशन सम्पन्न

पोर्तुगाल । प्रवासी नेपाली मञ्च पोर्चुगलको चौथो अधिवेशन सम्पन्न भएको छ । आयोजक कमिटिको आयोजना भएको सो कार्यक्रम कमिटिका संयोजक सुवास चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

भेलालाई मञ्चका सल्लाहकार द्धय गोविन्द पौडेल र राकेश खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त भेलाले चौथो अधिवेशन आयोजक कमिटीको पुर्नगठन गरेको छ ।

निकट भविष्यमा सम्पन्न हुन गैरहेको अधिवेशनलाई सफलता पूर्वक सम्पन्न गर्नका लागि गोविन्द प्रसाद पौडेलको संयोजकत्वमा निम्नानुसारको १११ सदस्यिय मूल आयोजक कमिटी गठन गरेको छ ।

जस अनुसार संयोजक गोविन्द प्रसाद पौडेल,सह संयोजक प्रेमलाल नेपाली,महा सचिव निराजन सुवेदी, सचिव निर्मला खराल, कोषाध्यक्ष भूपेन्द्र सुवेदी सचिवालय सदस्यरुमा नारायणदत्त आचार्य, राम केसी लगाएतका रहेका छन ।

१० माघ २०७२, आईतवार ००:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..