माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाईनलमा

काठमाडौ, ५ माघ । बङ्गलादेशमा जारी बंगलाबोन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाईनलमा प्रवेश गरेको छ ।
नेपालले माल्दिभ्सलाई एकका विरुद्ध चार गोलको अन्तरले पराजित गरेको हो । नेपालका लागि खेलको नवयुग श्रेष्ठले एक्लैले ह्याट्रिक गरे भने बिशाल राईले गोल गरेका थिए । श्रेष्ठले ३१ र ६२ औं मिनेटमा र राईले ५२ औं मिनेटमा गोल गरेका हुन । माल्दिभ्सले ७५ औं मिनेटमा १ गोल फर्काएको थियो ।
बङ्गबन्धु कपको समूह चरणको खेलमा नेपालले करिब २८ महिनापछि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेपछि नेपालको विजयविहीन यात्रालाई बिर्साएको थियो । त्यतिबेला विमल घर्ती मगरले गोल गरेका थिए ।

६ माघ २०७२, बुधबार ००:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..