नीलम कार्कीको घोषणा, ‘रोयल्टी र पुरस्कार बाल-बालिकाको शिक्षाको लागि समर्पित गर्दछु’

नर्थ क्यारोलिना । साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो रचनाले प्राप्त गर्ने रोयल्टी र पुरस्कार मातृभूमि नेपालको बिपन्न बाल-बालिकाको शिक्षाको लागि  समर्पण गर्ने घोषणा गरेकी छन् ।

अन्तराष्ट्रिय साहित्य समाजले प्रत्यक दुई बर्षमा प्रदान गरिदै आएको डायस्पोरिक नारि हस्तक्षार सर्वोत्कृष्ट पुस्तक पुरष्कार ग्रहण गर्दै पुरस्कार आफुले प्राप्त गरेको उपन्यासको रोल्यटि बाल बालिकाको शिक्षाको निम्ति प्रदान गर्ने घोषणा गर्दै आगामी दिनमा लेखनबाट आउने सम्पूर्ण रकम र यस पूर्व घोषणा भएको गणेश दुर्गा नई पुरस्कारबाट प्राप्त रकम पनि असाहय बालबालिकाको शिक्षाका लागि प्रदान गर्ने घोषणा गरेकी हुन् ।

साहित्यकार निहारिकाका हवन, बेली, कागजमा दस्तखत गरि तिन कथा सग्रह, निहारिकाका कबिता र ब्रेन फिभर कबिता सग्रहस, मौन जीवन, अर्की आइमाई उपन्यास प्रकाशित छन । प्रज्ञा प्रतिस्ठान कबिता महोत्सब २०५६, देखि एक दर्जन भन्दा बढी पुरस्कार सम्मानबाट पुरस्कृत र सम्मानित भैसकेकी छिन् ।

११ मंसिर २०७२, शुक्रबार २३:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..