पत्रकार तरुण पौडेलले बाल्टिमोरबाट सुरु गरे नेपाली होम इन्स्पेक्टर सेवा

मेरिल्याण्ड । अमेरिकामा नेपालीहरु पेशागत र ब्यवसायिक रुपमा स्थापित हुने क्रम बढ्दै गएको छ । यसै क्रममा अमेरिकामा होम इन्स्पेक्टरको रुपमा नेशनल सर्टिफाइड र मेरिल्याण्ड राज्यबाट लाईसेन्स प्राप्त गरी पुराना पत्रकार तरुण पौडेलले गज्जब होम इन्स्पेक्सन का नाम बाट पहिलो नेपाली नेपाली होम इन्स्पेक्टर का रुपमा आफ्नो सेवा सुरु गरेका हुन् । हाल मेरिल्याण्ड राज्य भर घर किन्दा अनिवार्य रुपमा गराउनु पर्ने होम इन्स्पेक्सनको कार्य सुरुवात गरेको होम इन्स्पेक्टर पौडेलले जानकारी दिएका छन् । पौडेलले दिएको जानकारी अनुसार www.gajjabhomeinspection.com मार्फत वा ४१०-९०५-५७९१ फोन वा टेक्स्ट गरी होम इन्स्पेक्सन संबन्धी जानकारी प्राप्त गर्न सकिने छ ।

१६ कार्तिक २०७२, सोमबार ०५:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..

सम्झना भानुको:२०७ औ भानुजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न..

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको..

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना..