तीन महिना पुग्ने औषधि छ–सङ्घ

medisinकाठमाडौ, २२ असोज । मुलुकका औषधि उत्पादकहरुको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घले तीन महिना पुग्ने औषधि मौज्दात रहेकेो स्पष्ट गरेको छ ।

सङ्घले आज एक विज्ञप्ति जारी गरी औषधि व्यवस्था विभागले प्रकाशन गरेको आवश्यक औषधिको सूचीमध्ये करिव ८० प्रतिशत औषधि मुलुक कै उत्पादन रहेको जनाएको छ ।

औषधिको चरम अभाव भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा तीन महिनापछि पनि वैकल्पिक स्रोतबाट कच्चा पदार्थ ढुवानी गरी निर्वाधरुपले औषधि आपूर्ति गर्न सकिने उल्लेख छ ।

सङ्घले इन्धनको सहज आपूर्ति र ढुुवानीको सुरक्षित व्यवस्था गर्न सरकारसमक्ष आग्रह पनि गरेको छ ।रासस

२२ आश्विन २०७२, शुक्रबार १३:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..