बजारमा पत्रकार कुसुम भट्टराईको उपन्यास ‘धक्का’

काठमाडौँ । पत्रकार कुसुम भट्टराईको उपन्यास ‘धक्का’ बजारमा ल्याएका छन् । अढाई दशक पत्रकारितामा सक्रिय भट्टराईको यो पहिलो साहित्यिक कृति हो । खोजी प्रकाशनले प्रकाशित गरेको उपन्यास ‘धक्का’मा वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसअघिका सामाजिक र राजनीतिक विसङ्गतिलाई विषयवस्तु बनाइएको छ ।

एउटी सीमान्तकृत महिलाले आफ्नो जीवनमा पाउनुपरेका अनेक धक्काको कथाबाट मैले मुलुकको राजनीतिक र सामाजिक विकृतिलाई उजागर गर्ने चेष्टा गरेको छु, उनले भने । ‘धक्का’मा प्राकृतिक विपत्तिको कहर, गैरसरकारी संस्थाहरूको ठगी, महानगरका यौनकर्मीहरूको बाध्यता र विवशता, क्रान्तिकारी, लोकतान्त्रिक भनिने नेताहरूको पाखण्ड र नैतिक पतनलाई विभिन्न पात्रमार्फत उजागर गर्न खोजिएको छ ।

९ श्रावण २०७२, शनिबार २१:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..