युक्रेन विजयी, इंग्ल्याण्ड र फ्रान्स बराबरीमा रोकिए,

काठमाडौ, ३० जेठ । यूरो कप फुटवल प्रतियोगिता अन्र्तगत गएराति भएको समूह डी को खेलमा सहआयोजक टिम युक्रेन बिजयी भएको थियो । युक्रेनले स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । त्यस्तै डोनेक रंगशालामा भएको फ्रान्स र इङ्ल्याडबीचको खेल एक÷ एक गोलको बराबरीमा सकिएको थियो । यसैवीच १४ औ युरोकप फुटबल प्रतियोगितामा आज २ ओटा खेलहरु हुँदैछन् । पहिलो खेल ३ अङ्कका साथ समूह ए को शीर्षस्थानमा रहेका पोल्याण्ड र रुसबीच नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ । आजै समूह ए को अन्तिम स्थानमा रहेको चेक गणतन्त्र र ग्रिसबीच पनि राति सवा १२ बजे प्रतिस्पर्धा हुनेछ । असार १७ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

३० जेष्ठ २०६९, मंगलवार ११:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..