बोस्टनमा सिर्जना उत्सवको २६ औ शृंखला सम्पन्न

बोष्टन, अमेरिका । सिर्जना उत्सव, बोष्टनको नियमित मासिक साहित्यिक शृंखला “ सिर्जना उत्सव” को २६ औ शृंखला सम्पन्न भएको छ ।

क्याम्ब्रिजमा आयोजित उक्त कार्यक्रममा विभिन्न कविले सिर्जना वाचन गरेका छन् ।

कार्यक्रममा हरि थापा, गोवर्धन पूजा, महेश्वर पन्त, दीपा राई पुन, ममता कार्मचार्य, एलबि एअर, श्रीकृष्ण पाण्डे, विरन थापा, मधुसुधन पौडेल, दिनेश राजभण्डारी, कुशल श्रेष्ठ , भैरवी थापालगायतले गीत, गज़ल, कविता वाचनका साथै मन्तव्य व्यक्त गरेका छन् ।

हरि थापाको संयोजनमा भएको उक्त कार्यक्रममा भैरवी थापाले रात्री भोजको प्रयोजन गर्नु भएको थियो । कार्यक्रम ममता कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

१९ कार्तिक २०७१, बुधबार २३:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..