निःशुल्क प्रयोग गर्नुस एन्टिभाइरस

काठमाडौँ, । तपाईको कम्प्युटर तथा ल्यापटपलाई एन्टिभाइरसले सुरक्षा दिने काम गरेको हुन्छ जहाँ उसले कम्प्युटरलाई बाहिरको दुश्मन जस्तै भाइरस, बगका साथसाथै अनलाइनमा हुने थुप्रै हमलाबाट बचाउँछ ।

आफ्नो कम्प्युटर तथा ल्यापटपलाई यस्ता थुप्रै भाइरसहरुबाट बचाउनका लागि समय समयमा अनलाइनले उपलब्ध गराउने विभिन्न प्रकारका एन्टिभाइरसको प्रयोग गर्नु पर्दछ |

त्यस्तै, तपाईको कम्प्युटर तथा ल्यापटप दुबैलाई बचाउने एन्टिभाइरसको नयाँ भर्सन एभीजी २०१५ आएको छ जसमा तपाईंले अनलाइन शिल्ड, फाइल सेडर, रियल टाइम प्रोटेक्सन जस्ता थुप्रै नयाँ फिचर पाउन सक्नुहुन्छ ।

त्यसैले यदि तपाईं एभिजीको एन्टिभाइरस एक वर्षसम्म निःशुल्क प्रयोग गर्न चाहनुहुन्छ भने तल दिइएका तरिका अपनाउनुस :-

१. सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा एभिजी एन्टिभाइरस इन्स्टल गर्नुहोस्

२. एभिजी फाइल डाउनलोड गर्नका लागि क्लिक गर्नुहोस्ः avg_avc_stb_all_2015_5315.exe

३. एन्टिभाइरसलाई एक वर्षसम्मका लागि एक्टिभ राख्नका लागि यो प्रोडक्टको प्रयोग गर्नुहोस्ः ABLAD-A2XEL-DUIGR-AIMDV-TAKLW-3WIDO

४.एभिजी एन्टिभाइरस होम सेक्युरिटीलाई तपाईं विन्डो एक्पी, विन्डो भिस्टा, विन्डो 7 र विन्डो 8 ल्यापटपमा प्रयोग गर्नसक्नुहुन्छ ।

३० आश्विन २०७१, बिहीबार ००:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राईविरुद्ध..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..