बिते जनकवि केशरी धर्मराज थापा

काठमाडौं, २८ असोज । लामो समय देखि उच्च रक्तचाप तथा प्यारालाइसिस रोगले थालिएका जनकवि केशरी धर्मराज थापाको मंगलबार निधन भएको छ । थापाको ९२ वर्षको उमेरमा काठमाडौंको स्वयम्भूस्थित उनकै निवासमा निधन भएको हो । मंगलबार उनलाई अन्तिम श्रद्धान्जलि दिन उनको शव कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिनेछ ।

थापा लामो समय देखि उच्च रक्तचाप तथा प्यारालाइसिस पीडित थिए । थापाको प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा चल्दैनथियो ।

हरियो डाँडामाथि, हलो जोत्ने साथी… बोलको चर्चित गीतका लोकगायक थापा दर्जनौं पुस्तक प्रकाशित भइसकेका छन् । २०१३ सालमा राजा महेन्द्रले उनलाई जनकवि केशरीको उपाधि दिएका थिए ।

२८ आश्विन २०७१, मंगलवार ०९:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..