पराजित पोमु लिम्बु —————बोकन्दि !

 * बिचार

* चिन्तन
* लेखन

 

ती

+ }कितामा उभिएको छ।

टा
*स्तुतीबादी ।
* पोलिसबादी ।
* बैचारिक ।

 

मेरो फेस-बुकको भितामा
यति महान/बौद्धिक/बरिष्ट
लेखक/पत्रकार/समालोचक
डाईरेकटर/कलाकारहरू
सबै-सबैहरू
ब्याक्तित्वहरू हुनु हुन्छ ।
उहाँहरूसंगको हातेसाङलोमा
बाधिन पाउँदा;;
मलाई गर्व लाग्छ,
सत्य
नपत्याए हेर्न सक्नु हुन्छ।
उहाँ हरुको महानतालाई

स- समान कदर गर्छु।
तर
उहाहरुलाई
स्तुतीको भजन गाउन सक्दिन् ।
जिबनको रुपिलो पोलिस लाउन सक्दिन् ।
त्यसैले
यात्रामा प्रय:;;
म एकलो छु/हुन्छु।
= बोधार्थ//
किनकी
म स्वतन्त्र बैचारीक लेखक हो।
अनुपस्थितिको>उपस्थिती हो।

 

आजकल
कबिता/लेख
गुठको /किताको >पढिन्दो रहेछ।
कुनै बेला
मनहरू निकै चिलाउछ ,
बेसरी कुदछु ///
^
उ ली
का × रा
ली ओ
मचिन्छु लिङगे पिङमा बेसरी
बकन्दि खेल्छु खुट्टा उचालेर
बकन्दि ;;हु..ई….ई……..इ//
अनि नाप्छु महानताहरु
# गुटमा
# कितामा
# शक्तिमा ।
यो मेरो कु- बिचारलाई अदृश्य चियाएर
मेरो कद नाप्ने
कति महान माहात्माहरु छन््््
तपाईहरुलाई;;;;;;;;;;;
जीबनको जीन्दबाद ///

 

यदि
अन-ईच्छाको भाइरस
तपाईहरुको निलो चहुरमा फलाक्ला
अनफेन्स बनाई दिनु होस्,
नभए आउनुहोस्
>बैचारीक केन्द्रियतामा
स-समान्नका साथ,
एक कदम किता कटेर
एउटै
बिचारको बगैचामा
सगै फुलै पर..पर ////सम्म
कि
मेरो
भ्रम हटाई दिनुहोस्।।
किन
राम्रोलाई राम्रो भन्न डराउछौ?
सत्यलाई सत्य भन्न डराउछौ??
फुललाई फुल भन्न डराउछौ???
तर
महान भनि आफै डुक्रिरहेकाछौ।

 

२० श्रावण २०७१, मंगलवार २१:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..