विशेष एथलेटिक्स हुने

काठमाडौं, २४ असार । नेपाल पारा एथलेटिक्स संघको आयोजनामा उपत्यकाव्यापी विद्यालयस्तरीय विशेष एथलेटिक्स प्रतियोगिता साउन ३ गते हुने भएको छ ।
प्रतियोगितामा शारीरिक अपाङ्ग, दृष्टिविहीन र बहिरा क्षेत्रतर्फ प्रतिस्पर्धा हुनेछ ।
तीन विधामा ९० खेलाडीले छात्र र छात्रामा समान १०–१० गरी जम्मा २० स्वर्णका लागि प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव मीनकुमार शर्माले जनाएका छन् ।
शर्माका अनुसार सबै स्पर्धामा नगद पुरस्कारको व्यवस्था रहेको छ । एकदिने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख खर्च हुने बताइएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

२४ असार २०७१, मंगलवार १७:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..