क्रिकेटमा नेपाललाई टि–२० स्तरको मान्यता

काठमाडौं, १४ असार । फड्को मार्दै आएको नेपालले क्रिकेटमा टि–२० स्तरको मान्यता पाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको अस्ट्रेलियाको मेलर्वनमा बसेको वोर्डको वैठकले नेपाललाई टि–२० स्तरको मान्यता दिएको हो ।
नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष तारणी विक्रम शाहले आज विज्ञप्ति जारी गरेर नेपालले टि–२० स्तरको मायन्यता पाएको जानकारी दिएका हुन् । शाहले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलप्रति आभार व्यक्त गरेका छन् ।
‘नेपाली क्रिकेटलाई यो स्तर सम्म ल्याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पुराउने सम्र्पूण व्यतित्वहरुलाई धन्यावाद सहित बधाई ज्ञापन गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

१४ असार २०७१, शनिबार १५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..