गोल्डेनगेट र प्राइमको जित

काठमाडौं, १२ असार । गोल्डेनगेट इन्टरनेसनल कलेज र प्राइम कलेजले दोश्रो मोर्गन कप पुरुष तथा महिला खुला बास्केटबल प्रतियोगताको महिलातर्फ बिहीबार जित हात पारेका छन् ।
गोल्डेनगेटले मोर्गन इन्टरनेसनल कलेजलाई ४७–२२ ले पराजित ग-यो । विजेताकी ज्ञानु गौचनले १० अंक जोडिन् ।
गोल्डेनले मोर्गनलाई कुनै पनि क्वाटरमा अग्रता लिने मौका दिएन । गोल्डेनगेटले पहिलोमा १३–१२, दोश्रोमा १२–०, तेश्रोमा १४–६ र चौथोमा ८–४ अंक जोड्यो ।
प्राइमले द न्यु समिट क्लबलाई ६७–१६ को फराकिलो अन्तरले हरायो । प्राइमकी स्नेहा श्रेष्ठले १४ अंक बटुलिन् । चारै क्वाटरमा हावी भएको प्राइमले १८–६, ११–२, १५–८ र २३–० को प्रदर्शन ग-यो ।

१२ असार २०७१, बिहीबार १८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..