दुई सदस्यद्वारा शपथ ग्रहण


काठमाडौं, ११ असार । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका दुईले शपथ ग्रहण गरेका छन् ।
नेपाल सरकारको गत जेठ २९ गतेको निर्णयानुसार राखेपमा तीन सदस्य नियुक्त भएका थिए । दुई सदस्यलाई राखेपाका अध्यक्ष तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मंगलबार कमलपोखरीस्थित आफ्नै कार्यालयमा शपथ ग्रहण गराएका हुन् ।
शपथ लिने सदस्यमा लामा टेन्डी शेर्पा र सुरेन्द्रबहादुर हमाल रहेका छन् । अर्का एक जनाले शपथ लिन बाँकी छ ।

११ असार २०७१, बुधबार ०५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..