सिसिटिभी सञ्चालनमा आयो

परासी, ३ असार । नवलपरासीमा सवारी दुर्घटना न्यून गर्ने तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय गैँडाकोटले सिसिटिभी जडान गरी सञ्चालनमा ल्याएको छ ।

प्रहरी कार्यालयको सक्रियतामा अहिले तीन वटा सिसिटिभी सञ्चालमा ल्याइएको हो । नारायणी नदी पुलमा तीन वटा र प्रहरी कार्यालयअगाडि एक वटा सिसिटिभी राखिएको प्रहरीले जानकारी दिएको छ ।

सिसिटिभीबाट चौबिसैघण्टा निरीक्षण हुने गर्छ । आवश्यक परे पछि अन्य सिसिटिभी थप गर्न पनि सकिने बताइएको छ ।

३ असार २०७१, मंगलवार १५:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..