बाजुरामा ग्याष्ट्रिकका बिरामी बढे

धनगढी, २७ वैशाख । जिल्ला आर्र्र्येुवेद कार्यालय बाजुरामा ग्याष्ट्रिकका बिरामीको संख्या बढेको छ । मौसममा परिवर्तन आएसंगै मानिसले नयाँ अन्न खाने भएकाले ग्याष्ट्रिकका विरामीको संख्या वढेको कार्यालय प्रमुख दिलिप कुमार नायकले बताए ।

अहिले जिल्ला आर्र्युेवेद कार्यालयमा दैनिक २५ देखि ३० जना सम्म ग्याष्टिकका विरामी आउने गरेका छन् । ‘सधैजसो ग्याष्ट्रिकका विरामी आयुर्वेद कार्यालयमा आइरहने भए पनि आज–भोली ह्वातै बढेको छ,’ कार्यालय प्रमुख नायकले भने ।

ग्याष्ट्रिक रोग विशेष गरेर खानपिनमा ध्यान नदिनाले सवै भन्दा बढी हुने हुने गर्छ । यस्तो रोग भएका विरामीलाई चिल्लो, पिरो र बढी मसाला भएको खानेकुरा नखान डाक्टरहरुले सुझाव दिएका छन् ।

२७ बैशाख २०७१, शनिबार १२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..