जनताले चाहेअनुसारको विकासनिर्माण गर्नुसः सिंह

इलाम, २६ वैशाख । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले जनताले चाहेबमोजिमको विकास निर्माणमा सहयोग गर्न स्थानीय निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।
इलाममा आज (शुक्रबार) भएको कार्यक्रममा मन्त्री सिंहले जनताका काममा कुनै पनि ढिलाइ नगरी विकास निर्माणका काम सम्पन्न गर्नु पर्ने बताए । ‘जनादेशअनुसार अहिलेको सरकार गठन भएको हो,’ उनले भने, ‘जनता नै सर्वाेपरि हुन्, जनताका काममा ढिलाइ गर्नुहुन्न ।’
कर्मचारीले इमानन्दारीका साथ काम गरेमा मात्र सरकार सफल हुने भन्दै उनले विकासका काममा बाधा उत्पन्न नहुने गरी काम गर्न निर्देशन दिए ।

२६ बैशाख २०७१, शुक्रबार १८:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..