पाँच दिनदेखि बेपत्ता युवकको हत्या, दुई पक्राउ

सप्तरी, २६ वैशाख । विगत पाँच दिनदेखि हराइरहेका सप्तरी जिल्ला इनरुवा गाविसका एक युवकको हत्या गरी फालिएको अवस्थामा गाउँ नजिकैको खोलामा शव फेला परेको छ ।
धारिलो हतियारले घाँटी रेटिएको र पाखुरामुनि काटिएको अवस्थामा इनरुवा– ९ निवासी ३६ वर्षीय सचिन्द्र भनिने कुमरदेव यादवको आज (शुक्रबार) शव फेला परेको हो ।
गत वैशाख २१ गते रातिदेखि हराइरहेका यादवलाई खोज्दै जाँदा गाउँ नजिकैको महुली खोलामा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच यादवको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

२६ बैशाख २०७१, शुक्रबार २०:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..